• १९ भदौ २०८३, शुक्रबार
  • १२ः१२ दिउँसो

ओली सरकार ढाल्न पाईँदैन् भन्दै माइतीघरमा प्रदर्शन

प्रकाशित मिति

२०७७ असार १८ गते, बिहीबार ०५:४३

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न नपाईने भन्दै युवाहरुले आज काठमाडौंको माईतीघरमा प्रदर्शन गरेका छन् । उनीहरु हात हातमा प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले प्रधानमन्त्री ओलीको फोटोसहित ‘देशको मुहार फेर्नुछ साथी पार्टीभन्दा राष्ट्रमाथि’ र फेर्नु छ चाँडो देशको मुहार, हाम्रो भविष्य हाम्रो सरकार लेखिएको ब्यानर लिएर नाराबाजी गरेका थिए ।

Kamana Sewa

प्रतिकृया