• ७ असोज २०८३, बुधबार
  • ३ः०४ राती

कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित, कुल सङ्ख्या ३२३५ पुग्यो

प्रकाशित मिति

२०७७ जेष्ठ २४ गते, शनिबार ०४:३५

काठमाडौं, नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै संक्रमितहरुको कुल सङ्ख्या ३२३५ पुगेको छ ।
२८६ जना पुरुष र २७ जना महिला रहेका छन् । हाल सम्म ७० जिल्लामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिनुभएको हो ।

National Life

त्यसैगरी, आज थप ३२ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ ।

प्रतिकृया