• २९ भदौ २०८३, सोमबार
  • ११ः४१ बिहान

थप ३३४ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या २६३४ पुग्यो

प्रकाशित मिति

२०७७ जेष्ठ २२ गते, बिहीबार ०४:३५

काठमाडौं, पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ३३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार छ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

National Life

सङ्क्रमित हुनेमा पुरुष दुईहजार ४५०, र महिला १८४ रहेका छन् । हाल सम्म नेपालमा २९० जना निको भइसकेका छन् भने । आज थप एक जनाकाृ मृत्यु भएको छ । यसका साथै मृतृक संख्या १० पुगेको छ ।

प्रतिकृया