• २९ भदौ २०८३, सोमबार
  • ११ः३८ बिहान

कोरोना संक्रमणबाट नेपालमा दशौं व्यक्तिको मृत्यु

प्रकाशित मिति

२०७७ जेष्ठ २२ गते, बिहीबार ०५:०७

काठमाडौँ, नेपालमा थप एक जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।

National Life

पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु जेठ २० गते भएको र स्वाब परीक्षण रिपोर्टमा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिनुभयो ।

प्रतिकृया