• ७ असोज २०८३, बुधबार
  • ८ः२६ बिहान

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो

प्रकाशित मिति

२०७७ जेष्ठ २२ गते, बिहीबार ०७:५७

काठमाडौं । गण्डकी प्रदेश अन्र्तगतका बागलुङ र स्याङजा जिल्लामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

National Life

स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा उनिहरुलाई संक्रमण भएको देखिएको हो । विहिबार थप भेटिएका थपसहित प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।
थपिएका संक्र

मितहरुमा बागलुङको निसीखोला गाउँपालिकाका ३ जना, बडीगाड गाउँपालिकाका ४ जना र गल्कोट गाउँपालिकाका ३ जना रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका एक जना, म्याग्दीको मंगला गाउँपालिकाका एक जना तथा पर्वतको बिहादी गाउँपालिकाका २ जना र फलेबास नगरपालिकाका २ जना संक्रमण देखिएको हो।

प्रतिकृया