• १ असोज २०८३, बिहीबार
  • ९ः०४ राती

खर तथा फुसको छानो विस्थापन गर्न ३ अर्ब ५० करोड बजेट विनियोजन

प्रकाशित मिति

२०७७ जेष्ठ १५ गते, बिहीबार ०६:२७

काठमाडौं, सरकारले आगामी तीन वर्षभित्र देशभरका खर तथा फुसको छानो विस्थापन गर्न ३ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ।

National Life

आर्थिक वर्ष २०७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले खर तथा फुसको छानो विस्थापन गर्न ३ अर्ब ५० करोड बजेट विनियोजन गरेको जानकारी दिए।

खर तथा फुसको छानोको घरमा बसिरहेका नागरिकलाई व्यवस्थित घर बनाएर दिने योजना रहेको पनि उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया