• ४ साउन २०८३, सोमबार
  • २:२२ बिहान

हुलाकी राजमार्गको लागि ७ अर्ब र रेल्वेको लागि ८ अर्ब बजेट विनियोजन

प्रकाशित मिति

२०७७ जेष्ठ १५ गते, बिहीबार ०६:२१

काठमाडौं, सरकारले हुलाकी राजमार्ग आगामी तीन वर्ष सम्पन्न गर्नका लागि आगामी वर्षका लागि ७ अर्ब एक करोड र रेल्वेतर्फ ८ अर्ब ६६ करोड बजेट बिनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७७–७८ को बजेट विनियोजन गदै अर्थमन्त्री युवराज खतिवडाले सरकारले हुलाकी राजमार्ग निर्माणका लागि बजेट विनियोजन गरेको बताउनुभयो ।

Kamana Sewa

प्रतिकृया