अमेरिकाले मिसाइल परीक्षण गर्ने तयारी
प्रकाशित मिति
२०७७ जेष्ठ ११ गते, आईतवार ११:२२
काठमाडौं । अमेरिकाले २७ वर्षपछि मिसाइल परीक्षणको तयारी गरेको छ ।
चीन, रुस लगायतका मुलुकले बेलारबेला मिसाइल परीक्षणको समाचार आइरहेका बेला अमेरिकाले पनि मिसाइल परीक्षणको गृहकार्य गरेको वासिङ्टन पोष्टले जनाएको छ ।
यदी अमेरिकाले मिसाइल परीक्षण गरेमा यो सन् १९९२ पछिको पहिलो हुनेछ भने आणविक हतियारको प्रतिष्पर्धा सुरु हुने विश्लेषण हुन थालेका छन् । एक वरिष्ठ प्रशासनिक अधिकारी र दुई पूर्व अधिकारीलाई उद्धृत गर्दै वासिङ्टन पोष्टमा प्रकाशित समाचार अनुसार मिसाइल परीक्षणको छलफल गत मे १५ मा नै भएको उल्लेख छ ।
पछिल्लो समय अमेरिका र चीनबीच कोरोनाभाइरस महामारीलाई लिएर थप तिक्तता उत्पन्न भइरहेका बेला चीनले समेत रक्षा बजेट बढाइसकेको छ ।
Related
Recent News
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया