आफुलाई फिट राख्न योगमा मस्त स्वेता खड्का
प्रकाशित मिति
२०७७ जेष्ठ ८ गते, बिहीबार ०८:३०
काठमाडौं । नेपाली सिनेमा जगतमा चर्चित अभिनेत्री हुन् स्वेता खड्का । मोडलिङबाट अभिनय यात्रा शुरु गरेकी स्वेताले ‘कहाँ भेटिएला’ फिल्मबाट चलचित्रमा प्रवेश गरेकी हुन् । जुन फिल्मलाई दर्शकले अत्यधिक मन पराए । उनले लगत्तै अन्य फिल्ममा राम्रो अभिनय गरीसकेकी छिन् । कहाँ भेटिएला फिल्म निर्माणको क्रममा अभिनेता श्रीकृष्णसँग उनको प्रेम बसेको थियो । तर प्रेम विवाह गरेको केही महिनामा नै श्रीकृष्णको निधन भयो ।
पतिको निधनपश्चात विचलित भएकी स्वेता चलचित्र भन्दा पनि सामाजिक कार्यमा व्यस्त छिन् । पछिल्लो समयमा समाज सेवासँगै व्यवसायमा पनि सञ्चालन गर्दै आएकी छिन् । हाल भने लकडाउनले फुर्सदमा छिन् उनी । उनले आफुलाई फिट राख्न घरको बगैचामा योगा गर्दै आएकी छिन् । स्वेताले योगा गर्दै गरेको भिडियो इन्स्टाग्राममा राखेकी छिन् ।
Related
Recent News
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
- बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया