हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द
प्रकाशित मिति
२०७७ बैशाख २४ गते, बुधबार ०३:३०
काठमाडौं, सरकारले सीमा नाका र हवाई उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय र राष्ट्रिय हवाई उडान लगाएको प्रतिबन्धलाई बढाउँदै जेठ १८ गतेसम्म पुर्याएको हो ।
छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका पनि जेठ १८ सम्म बन्द गर्ने र थप कडाई गर्ने निर्णय बैठकले गरेको छ । यसअघि यो प्रतिबन्ध जेठ २ गतेसम्म जारी गरिएको थियो । मन्त्रिपरिषद्ले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि बन्द गर्ने निर्णय गरेको हो ।
यसैगरी सरकार भोलि वैशाख २५ गते परेको बुद्ध जयन्तीका अवरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न पनि आमनागरिकहरुलाई आग्रह गरेको छ ।
Related
Recent News
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया