नेपाल समुहको अडान कायमै, ओलीले एक पद छाड्नुपर्ने
प्रकाशित मिति
२०७७ बैशाख २२ गते, सोमबार ०८:१९
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने मुद्दा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले उठाउने भएको छ ।

सत्तारुढ नेकपाको आगामी २५ वैशाखमा बस्ने स्थायी कमिटी बैठकमा नेपाल समूहको प्रधानमन्त्री ओलीले ‘प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने’ अडान कायमै छ ।

नेकपा सचिवालयको शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओली र नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहालले आत्मालोचना गर्दै पार्टी र सरकारको काम प्रभावकारी रुपमा अघि बढाउने निर्णय गरेको एकदिन नबित्दै नेपाल समूह आइतबार छुट्टै भेलापछि यस्तो निष्कर्षमा पुगेको छ । राजधानी दैनिकबाट साहाभार
Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया