मलेसियामा मे १२ सम्म लम्बियो लकडाउन
प्रकाशित मिति
२०७७ बैशाख १२ गते, शुक्रबार ०२:५४
काठमाडौँ, मलेसियामा मे १२ अर्थात वैशाख ३० सम्मका लागि लकडाउन लम्बिएको छ । कोरोना भाइरस संक्रमणको रोकथाम गर्न सरकारले गत १८ मार्च (चैत ५) देखि लकडाउन गरेको थियो । बिहीबार साँझ प्रधानमन्त्री मुहयीद्दिन यास्सिनले लकडाउन लम्ब्याउने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री यास्सिनले विद्यार्थी तथा घरभन्दा टाढा रही घर फर्किन चाहनेलाई फर्किन दिने निर्णय गरेका थिए । होस्टेलमा बसिरहेका करिब एक लाख विद्यार्थीहरूलाई घर जान दिने निर्णय गरेका थिए। त्यस्तै घर भन्दा टाढा रहेका व्यक्तिहरूलाई घर जान दिने बताएका छन् ।
मलेसियामा कोरोनाभाइरस संक्रमित संख्या पाँच हजार ६ सय छ। त्यस्तै मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया