• १ असोज २०८३, बिहीबार
  • ११ः२१ राती

थप दुई जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ४७ पुग्यो

प्रकाशित मिति

२०७७ बैशाख ११ गते, बिहीबार ०४:३८

काठामाडौं,नेपालमा विगत २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसबाट नेपालका कुल संक्रमित संख्या ४७ पुगेको छ ।

National Life

थप संक्रमित पुष्टि भएकामा उदयपुरका एक ५५ वर्षीय पुरुष तथा अर्का संक्रमितमा जनकपुरका १४ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा डा.विकास देवकोटाले बताउनुभयो ।

प्रतिकृया