• २२ भदौ २०८३, सोमबार
  • ८ः३८ राती

आज असिना र हावाहुरीसहित वर्षाको सम्भावनाः मौसम पूर्वानुमान महाशाखा

प्रकाशित मिति

२०७७ बैशाख ४ गते, बिहीबार ०८:५४

काठमाडौं । बिहीबार दिउँसो देशभरको मौसममा आंशिक देखि सामान्य बदली हुने देखिएको छ ।

National Life

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्विमी वायुको आंशिक प्रभाव कायमै रहेकोले वेलुकासम्म देशका मध्य र पूर्वका केही स्थान तथा पश्विमी नेपालका थोरै स्थानहरुमा हावाहुरीसहित मेघगर्जन र चट्याङ्ग पर्न सक्ने सम्भावना रहेको जनाइएको छ ।

पश्चिम नेपालका पाहाडी भेगमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।त्यस्तै, आजराति देशभर आंशिक देखि सामान्य बदली रहने समेत अनुमान गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया