सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा जोड दिदै प्रचण्डले दिए नयाँ वर्षको शुभकामना
प्रकाशित मिति
२०७७ बैशाख १ गते, सोमबार ०५:११

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा जोड दिएका छन् । प्रचण्डले आज नयाँ बर्ष २०७७को आम नेपालीले साँचेको सुखी नेपालीको सपना समेत पूरा हुने आशा व्यक्त गर्दै नयाँ बर्षको शुभकामना दिएका छन् ।
‘इतिहासले सुम्पेको कठिन जिम्मेवारीसहित आगमन भएको नयाँ वर्षले महामारीको अन्त्यसँगै आम नेपालीले साँचेको सुखी नेपाली तथा सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना पुरा गर्न विशेष प्रेरणा देओस्,’ प्रचण्डले नयाँ वर्ष २०७७ को पूर्व सन्ध्यामा आज जारी विज्ञप्तिमा भनिएको छ । प्रचण्डले नयाँ वर्षको महामारीको अन्त्यसँगै सुख र समृद्धीको कामना समेत गरेका छन् ।


Related
Recent News
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
- शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा ३९औँ कलेजो प्रत्यारोपण सफल
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ



प्रतिकृया