• २३ भदौ २०८३, मंगलबार
  • ७ः५९ बेलुका

लकडाउनमा पनि आफूलाई निकै व्यस्त बनाउदै करिश्मा

प्रकाशित मिति

२०७६ चैत्र १४ गते, शुक्रबार ०६:०६

 

National Life

काठमाडौं । नायिका करिश्मा मानन्धरले लकडाउनमा पनि आफूलाई निकै व्यस्त राखेकी छिन् । उनले कहिले फुलमा पानी हालेर त कहिले आफ्नो बगैचाको सरसफाई गरेर समय बिताइ रहेकी छिन् ।

लकडाउनले चलचित्र क्षेत्रका काम बन्द भएपछि नायिका मानन्धरले आफुलाई फिट राख्न धेरै मेहेनत गर्छिन् । उनी बिहान छिटो उठेर योग, ध्यान सँगै आफ्नो फुलको बगैचामा रमाउने गर्छिन् । फुलको सौखीन मानन्धरले हातमा फुलको गमला लिएको फोटो र फुलमा पानी हाल्दै गरेको तस्बिरहरु फेसबुकमा पोष्टाएकि छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया