• २३ भदौ २०८३, मंगलबार
  • ८ः०५ राती

कोरोना भाइरस बारे ७ बुदे महत्वपूर्ण निर्णय

प्रकाशित मिति

२०७६ चैत्र १४ गते, शुक्रबार ०५:५५

 

National Life

काठमाडौं । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)लाई रोकथाम तथा नियन्त्रणको लागि समग्र भक्तपुर जिल्ला एक ढिक्का भई विशेष योजनाका साथ अघि बढ्ने भएको छ ।

जिल्ला समन्यव समिति भक्तपुरको पहलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, स्थानीय तह, प्रशासन तथा भक्तपुरका सुरक्षा निकायसहितको बैठकले भक्तपुरमा कोरोना संक्रमणलाई नियन्त्रण तथा रोकथाको लागि ७ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

छलफलमा भक्तपुरका जनतामा कोरोना भाइरसको संक्रमण सम्बन्धी भएका जनगुनासो, कठिनाई तथा समस्या समाधानको विषयमा विशेष योजना बनाई अघि बढ्ने एकिकृत योजनालाई अघि बढाउने भएको हो । त्यस्तै अस्पतालको स्वास्थ्य सेवा तथा भक्तपुरमा क्वारेन्टाईन स्थलको व्यवस्थापन र व्यवस्थाको वारेमा समेत छलफल भएको जानकारी दिएका छन् । कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि जिल्ला समन्यव समिति भक्तपुरकोले विषेश पहल गरेको छ ।

७ बुदे महत्वपूर्ण निर्णय यस प्रकारको छ ।

प्रतिकृया