• २८ भदौ २०८३, आइतबार
  • १२ः५० दिउँसो

चाउचाउ र पाउरोटी खाएर ड्युटीमा खटिदै प्रहरी

प्रकाशित मिति

२०७६ चैत्र १३ गते, बिहीबार ०१:०४

 

National Life

काठमाडौं । सरकारले मंगलवारदेखि देशभर लकडाउन गरेको छ । सरकारले अत्यावश्यक काम बाहेक कसैलाई पनि घर बाहिर ननिस्कन निर्देशन दिएको छ ।

लकडाउन सफल बनाउन र मानिसहरुलाई सम्झाउँदै घरभित्रै रोक्न खटिएका सुरक्षाकर्मीको अवस्था भने दयनीय देखिन्छ । सबै व्यवस्थापन मिलाउनका लागि सडकमा सुरक्षाकर्मीहरु खटिएका छन् । लकडाउनको कारण सबैतिर बन्द छ । बन्दको समय र नियमित ड्युटीबाहेक प्रहरीहरु थप समय खटिएका छन् । खानपानको समेत राम्रो व्यवस्था नहुदा उनीहरु सडकमा नै बसेर चाउचाउ र पाउरोटी खाजा खाएर ड्युटीमा खटिरहेको भेटिन्छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया