• १९ भदौ २०८३, शुक्रबार
  • ३ः३९ राती

तेस्रो संक्रमित युवक कतारबाट आएका थिए: स्वास्थ मन्त्री ढकाल

प्रकाशित मिति

२०७६ चैत्र १२ गते, बुधबार ०५:४८

काठमाडौं, आज कोरोना भाइरस संक्रमित भेटिएका व्यक्ति कतारबाट नेपाल आएको पाइएको छ। उनले कतारबाट नेपाल आएर काठमाडौंको एक होटलमा बसेका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताउनुभयो ।

उनी धादिङ निवास ३२ वर्षीय पुरुष रहेको बुझिइएको छ । हिजो असज भएपछि उनी स्वास्थ्य परीक्षण गर्ने टेकु पुगेको र परीक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्री ढकालले बताउनुभयो ।

Kamana Sewa

उनी बसेको होटेल र सम्भावित संक्रमित विधिपूर्व परीक्षण र क्वारेन्टाइनमा राखिएको समेत बुझिएको छ ।

Classic Tech Desktop

प्रतिकृया