• २३ भदौ २०८३, मंगलबार
  • १ः४७ राती

तारमा हुक लगाइ विद्युत् चोरी गर्ने १७ जना पक्राउ

प्रकाशित मिति

२०७६ चैत्र ३ गते, सोमबार ०९:५५

पर्सा । पर्सा प्रहरीले तारमा हुक लगाई विद्युत् चोरी गर्ने १७ जनालाई पक्राउ गरेको छ ।

National Life

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–२ का सुरूज महरा, जोखु माझी, पर्सागढी नगरपालिका–७ का चन्द्र दास, मुनिलाल दास, अरुण महतो जुमन मिया, जय करण सिंह, पप्पु प्रसाद पटेल, खलिल मिया, हरी माझी रहेका छन् । यस्तै बली माझी, कृष्ण माली भगत, रूपेश मुखिया, मुकेश मुखिया, अलख प्रसाद यादव ईस महमद मियाँ र सुरेन्द्र सहनी छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सा र विद्युत् प्राधिकरण पोखरियाको संयुक्त टोलीले शनिबार पर्साका विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया