• २७ भदौ २०८३, शनिबार
  • ११ः१७ राती

प्रधानमन्त्री ओेली पुनः मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना

प्रकाशित मिति

२०७६ फाल्गुन १९ गते, सोमबार ०६:४७

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएको छ ।

National Life

भर्ना हुन उहाँ सोमबार साँझ अस्पताल पुग्नु भएको हो । उहाँको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्न्त्री ओलीलाई भान्जीले मिर्गौला दिनुहुने छ । मिर्गौला दिने ओलीका भान्जी पनि सोमबार नै अस्पताल भर्ना हुनुभएको छ ।

अस्पताल भर्ना जानुअघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गर्नुभएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया