• ६ असोज २०८३, मंगलबार
  • १०ः५४ बिहान

लगातार बढिरहेको सुनको भाउ आज घट्यो

प्रकाशित मिति

२०७६ फाल्गुन १३ गते, मंगलवार ११:२६

काठमाण्डौ । लगातार बढिरहेको सुनको भाउ मङ्गलबार तोलामा तीन सय रुपैयाँले घटेको छ ।

National Life

सुन मङ्गलबार तोलाको ८० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको थियो ।

मङ्गलबार चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलाको नौ सय २५ रुपैयाँमा नै कारोबार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया