• २४ भदौ २०८३, बुधबार
  • ४ः३७ बेलुका

नेविसंको प्रदर्शनमा लाठी प्रहार, अध्यक्षसहित केहि विद्यार्थी नेता घाइते

प्रकाशित मिति

२०७६ फाल्गुन ९ गते, शुक्रबार ०७:३२

काठमाडौं । प्रहरीले नेपाल विद्यार्थी संघको प्रदर्शनीमाथि हस्तक्षेप गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्दै प्रदर्शनमार्गमा गरिएको प्रदर्शनीमा विद्यार्थी नेताहरुमाथि लाठी प्रहार गरिएको नेविसंले जनाएको छ ।

National Life

संघका अनुसार अध्यक्ष राजीव ढुंगाना, महामन्त्री उर्मिला थपलिया, महामन्त्री महेश्वरी कुँवर, महामन्त्री युवराज पाण्डेलगायत विद्यार्थी घाइते भएका छन् ।
बिहीबारै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको मूलद्वारमा गरिएको विरोध प्रदर्शनबाट नेपाली विद्यार्थी संघमा आवद्ध केही विद्यार्थी घाइते भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीले घाइते विष्णुहरि खड्कालाई गिरफ्तार गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमा जानकारी दिएका छन् ।

प्रतिकृया