• १९ भदौ २०८३, शुक्रबार
  • १२ः१२ दिउँसो

अस्ट्रेलियामा नेपाली युवतीमाथि छुरा प्रहार

प्रकाशित मिति

२०७६ फाल्गुन ५ गते, सोमबार ०९:३७

काठमाडौं । अस्ट्रेलियाको व्रिजबेनमा अध्ययनरत एक नेपाली युवतीमाथि छुरा प्रहार भएको छ । क्विन्सल्यान्ड राज्यस्थित व्रिजेबेनमा डेढ बर्षदेखि अध्यनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि शुक्रबार राति छुरा प्रहार भएको हो ।

छुरा प्रहारबाट कम्मरमुनिको भागमा गहिरो चोट लागेको उनको अवस्था सामान्य नै रहेको छ । कलेजबाट घर जाँदै गरेको अवस्थामा उनलाई नचिनेको एक युवाले छुरा प्रहार गरेका थिए ।

Kamana Sewa

प्रतिकृया