• ३० भदौ २०८३, मंगलबार
  • ८ः४५ बिहान

गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशालालाई ११ लाख सहयोग

प्रकाशित मिति

२०७६ माघ २६ गते, आईतवार १२:२०

काठमाडौँ, गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले रु ११ लाख ११ हजार १११ सहयोग गरेको छ ।

National Life

धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा निर्माण भइरहेको रङ्गशालाको लागी आयोजना भइरहेको महायज्ञमा सो गाउँपालिकाको अध्यक्ष गीताकुमारी गुरुङ ,उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र प्रमुख प्रशसकीय अधिकृत सुकदेव लम्सालले शनिबार सो रकम हस्तान्तरण गर्नुभयो ।

रङ्गशाला निर्माणमा सहयोग गर्नु सबैको सामूहिक जिम्मेवारी भएकाले आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया