• १७ असोज २०८३, शनिबार
  • ६ः५५ बेलुका

सोनिया गान्धी अस्पताल भर्ना

प्रकाशित मिति

२०७६ माघ २० गते, सोमबार ०४:३९

एजेन्सी, भारतको कंग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना हुनुभएको छ । आइतबार साँझ स्वास्थ्यमा समस्या आएपछि उहाँलाई नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा भर्ना गरिएको हो ।

National Life

उहाँलाई इन्फेक्सनका कारण पेट दुख्ने समस्या भएको अस्पतालाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले बताएको छ ।

प्रतिकृया