• १७ असोज २०८३, शनिबार
  • १०ः२९ राती

ललितपुरको बखुण्डोलमा आगलागी हुदाँ २ घाइते

प्रकाशित मिति

२०७६ माघ १९ गते, आईतवार १२:२६

काठमाडौं। आइतबार विहान करिब ११ बजे बखुण्डोलस्थित एक कवाडी गोदाममा आगलागी भएको हो। के कारणले आगलागी भएको खुलेको छैन।

National Life

घटनामा दुई जना घाइते छन्। गोदाम सञ्चालक र कामदार घाइते भएको र उनीहरूलाई उद्धार गरी अल्का अस्पताल लगिएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरका दमकल प्रयोग गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया