• ६ असोज २०८३, मंगलबार
  • १०ः४८ बिहान

आजको Inter FISM Cup प्रतियोगितामा न्यु भिजन एकेडेमी विजयी

प्रकाशित मिति

२०७६ माघ १७ गते, शुक्रबार ०५:०२

काठमाडौं,  Inter FISM Cup प्रतियोगिताको नवौं शत्रमा पेप्सिकोलास्थिति आज भएको फुटबल खेलमा न्यु भिजन एकेडेमीले जित हात पारेको छ ।

National Life

न्यू भिजन एकेडेमी र  हेब्रोन स्कूलबीच भएको खेलमा न्यु भिजन एकेडेमीले जित हात पारेको हो । भिजनकै विद्यार्थी गोलकिपर सुमन राई म्यान अफ दि म्याच भएका छन् ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया