• १७ असोज २०८३, शनिबार
  • ९ः४९ राती

चितुवाको छालासहित दुई जना पक्राउ

प्रकाशित मिति

२०७६ माघ १४ गते, मंगलवार ०३:२०

दाङ, प्रहरीले एक थान चितुवाको छालासहित दुई जनालाई सोमबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा दंगिशरण गाउँपालिका(१ बस्ने २४ वर्षीय चेत बहादुर पुन र सोही ठाउँ बस्ने २४ वर्षीय सौगात घर्ती रहेका छन् ।

National Life

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कमा उनीहरूको झोला तलासी गर्दा झोलाभित्र लुकाई राखेको उक्त चितुवाको छाला फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया