• १६ असोज २०८३, शुक्रबार
  • ५ः२५ बेलुका

रातो कार्पेटमा प्रियंका चोपडाको ‘बोल्ड लुक्स’

प्रकाशित मिति

२०७६ माघ १४ गते, मंगलवार ०१:३७

एजेन्सी । अमेरिकाको लस एन्जेलिस मा सम्पन्न ६२ औं ग्र्यामी अवार्डमा बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउड गायक निक जोनससँग सहभागी भएकी थिइन् । यसै दौरान प्रियंका चोपडा रातो कार्पेटमा ग्ल्यामरस अवतारमा देखिइन् । उनले डिजाइनर राल्फ रुसोको गाउन लगाएकी थिइन् ।गाउनको नेकलाइन निकै डिप थियो । उनले गाउनसँग स्टेटमेन्ट इयररिङ लगाएकी थिइन् । यसका साथै नाइटो पनि रिङ लगाएकी थिइन् । उनका पति निक पनि गोल्ड सूटमा निकै क्लासी देखिएका थिए । प्रियंकाले उक्त तस्बिरहरु इन्स्टाग्राममा पनि सेयर गरेकी छिन् । प्रियंकाको लुक्सलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रकारका प्रतिक्रिया आइरहेका छन् ।

National Life

प्रतिकृया