काका र बुवा मिलेर १५ वर्षीया छोरीको गरे हत्या
प्रकाशित मिति
२०७६ पुष २३ गते, बुधबार ०१:५४
पर्सा, पोखरीया नगरपालिका- ९ शीवबर्वामा आफनै वुवाले छोरीको हत्या गरेका छन् । गाँउकै केटासंग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि बुवाले छोरीको हत्या गरेका हुन् । पहरीको अनुसन्धान अनुसार काका र बुवा मिलेर १५ वर्षीया पुनिता कुमारी महतोको हत्या गरेर रातको समयमा खोला किनारमा लगेर जलाएका थिए ।
पुनिताका बुवा वीरेन्द्र महत्तो हाल फरार रहेका छन् भने आमा र काकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले हत्या गरेर शव टेक्टरमा राखेर रातको समयमा खोला किनार पु¥याएका थिए । हाल हत्यामा संलग्न टेक्टर चालकसहित परिवारलाई नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
शव जनाएको ठाँउबाट संकलन गरेको माटो लगायतको खरानी संकलन गरिसकेको र परीक्षणका विधि–विज्ञान प्रयोगशाखामा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ
Recent News
- भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
- धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन तथा १३४ औं शाखा संचालन
- प्रभु बैंकद्वारा ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
- भोटेकोशी–त्रिशूली बाढीले पर्यटनमा ५२ अर्बभन्दा बढी क्षति
- साउनमा बीमा कम्पनीले भित्र्याए ३२ अर्बभन्दा बढीको व्यवसाय
- अमेरिका जाँदै प्रधानमन्त्री शाह, विमानस्थलमा पुरानो बिदाइ परम्परा तोडिँदै
- देशभरका २० गणलाई पछि पार्दै एसपी कुँवरको कमान्डमा विशेष सुरक्षा गण उत्कृष्ट
- आज घट्यो सुनको मूल्य
- पुष्पलाल इन्भेष्टमेन्टले १५ करोडको आईपीओ ल्याउँदै
- कामना सेवा विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया