कुखुराको मासुको मुल्य बृद्धि भएमा नेपाल ह्याचरी संघलाई कारबाही गरिने
प्रकाशित मिति
२०७६ पुष ७ गते, सोमबार ०२:२९
काठमाडौं, नेपाल ह्याचरी संघले मासुको मूल्य बृद्धि गरेमा उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्ने भएको छ । नेपाल ह्याचरी संघले मासुमा मूल्य बढाउन भन्दै करिब चालिस लाख चल्ला नष्ट गरेको थियो। तर, विभागले मूल्य र आपूर्तिमा असहज हुन नदिने जनाएको छ।
नेपाल ह्याचरी संघका अनुसार अहिले प्रतिहप्ता ३० लाख चल्लाको माग छ । उत्पादन ४५ लाख छ। हालसम्म संघले १५ करोड रुपैयाँ बराबरको ३० लाख चल्ला र ४५ करोड मूल्य बराबरको अण्डा नष्ट गरेको छ।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया