मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
प्रकाशित मिति
२०७६ पुष ६ गते, आईतवार ०१:१०
काठमाडौं, नुवाकोटको विदुर नगरपालिकामा मिनिट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् । आइतबार बिहान बिदुर नगरपालिका–६ स्थित मुलथलाबाट खड्ग भञ्ज्याङतर्फ जाँदै गरेको मिनिट्रक गति अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
मिनिट्रकमा सवार सात जना मध्ये दुई जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बाँकी पाँच जना घाईतेको उपचारको लागि सशस्त्र प्रहरीको १९ नम्वर गुल्म नुवाकोटले त्रिशुली अस्पताल उपचारको लागि जनाएको छ ।
Recent News
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया