• ६ असोज २०८३, मंगलबार
  • १०ः५८ बिहान

वर्षको सबैभन्दा छोटो दिन, लामो रात आज

प्रकाशित मिति

२०७६ पुष ६ गते, आईतवार ०१:२१

काठमाडौँ, आज यो वर्षकै सबैभन्दा छोटो दिन अनि लामो रात परेको समय रहेको छ । आज पुस ६ गतेका दिन बिहान ६ बजेर ५१ मिनेटमा उदाएको सुर्य बेलुकी ५ बजेर १४ मिनेटमा अस्ताउने भएको छ । पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो ।

National Life

त्यस्तै दक्षिणी खण्डमा यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ । हरेक वर्षको जाडोमा महिनामा उत्तरी खण्ड सूर्यबाट २३.५ डिग्रीले टाढा हुन्छ ।

प्रतिकृया