• ८ असोज २०८३, बिहीबार
  • ४ः४२ बेलुका

कोइला खानीमा विस्फोटनः १४ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ पुष १ गते, मंगलवार ०३:२४

एजेन्सी, चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको कोइला खानीमा विस्फोटन भएको छ । विस्फोटनमा परी १४ जनाको मृत्यु समेत भएको छ ।

National Life

मङ्गलबार खानीमा रहेको ग्यास विस्फोटनपछि उक्त घटना भएको जनाइएको छ । अन्य दुई जना अझै खानी भित्रै च्यापिएको अधिकारीहरुले जनाएका छन् । विस्फोटमा च्यापिएका ती दुई व्यक्तिको खोजी भइरहेको स्थानीय अधिकारीहरुको जनाएका छन् । घटनास्थलबाट अरु सात जनालाई भने जिवितै उद्धार गरिएको छ ।

प्रतिकृया