• ८ असोज २०८३, बिहीबार
  • ४ः०८ बेलुका

दुर्घटना रोक्न ट्राफिकले ल्यायो तीन महिने ‘उज्यालो’ कार्यक्रम

प्रकाशित मिति

२०७६ पुष १ गते, मंगलवार ०४:१५

काठमाण्डौँ, देशमा एकपछि अर्को सडक दुर्घटना भइ जनधनको क्षति बढ्न थालेपछि सर्बत्र चासो बढेको छ । राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री के.पी शर्मा ओली देखि सर्वसाधारणले समेत दुर्घटना रोक्न ठोस कदम चाल्नु पर्नेमा जोड दिए ।

National Life

प्रधानमन्त्री ओलीले सम्बन्धित निकायका अधिकारीहरुलाई मंगलाबार बालुवाटारमा बोलाइ छलफल गर्नुभएको थियो । उहाँले अब दुर्घटनाबाट एकजना पनि मर्नु भएन भनि सम्बन्धित निकायका अधिकारीहरुलाई निर्देशन समेत दिनुभएको थियो । त्यसको भोलिपल्टै नेपाल प्रहरीको ट्राफिक महाशाखाले दुर्घटना न्यूनीकरण गर्न तीन महिने उज्यालो कार्यक्रम आजबाट सुरु गरेको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया