• ७ असोज २०८३, बुधबार
  • ७ः५० बिहान

स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख दिने सरकारको घोषणा

प्रकाशित मिति

२०७६ मंसिर २५ गते, बुधबार ०४:४६

काठमाडौं, सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ । बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।

National Life

त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नु भएको हो ।

प्रतिकृया