• २८ भदौ २०८३, आइतबार
  • ८ः४५ राती

सुनचाँदीको मूल्य घटयो

प्रकाशित मिति

२०७६ मंसिर २३ गते, सोमबार १२:०५

सुनचाँदीको मूल्य

सुनचाँदीको मूल्य घटयो

काठमाडौँ, सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७१ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

त्यस्तै आज चाँदी तोलामा आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया