• १७ भदौ २०८३, बुधबार
  • ५ः५४ बेलुका

८२ जनाले गरे रक्तदान

प्रकाशित मिति

२०७६ मंसिर ८ गते, आईतवार ०५:३४

भक्तपुर, श्री युवा बचत तथा ऋण सहकारी संस्थाको २१ औं स्थापना दिवसको अवसरमा आयोजना रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् ।

रक्तसञ्चार केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा संस्थाको प्रांगणमा आयोजित कार्यक्रममा २२ महिलासहित ८२ जनाले रक्तदान गरेको संस्थाका सचिव सोम शर्मा (बजगाईं)ले जानकारी दिनुभयो ।

Kamana Sewa

प्रत्येक १८ बर्ष उमेर पुगेका युवाले आफ्नो जन्मोत्सवस“गै रक्तदानको शुभारम्भ गरौं भन्ने सन्देश प्रवाह गर्न र रगतको अभाव न्यूनिकरण गर्न रक्तदानको आयोजना गरिएको कार्यक्रम संयोजक सुरेश कार्कीले जानकारी दिनुभयो ।

Classic Tech Desktop

 

प्रतिकृया