• ६ असोज २०८३, मंगलबार
  • ११ः३४ बिहान

हेलिकोप्टर दुर्घटनामा परी दुई सैनिकको मृत्यु

प्रकाशित मिति

२०७६ मंसिर ४ गते, बुधबार ०३:५९

एजेन्सी, अफगानिस्तानमा हेलिकोप्टर दुर्घटनामा परी दुई अमेरिकी सैनिकको मृत्यु भएको छ । उक्त दुर्घटना नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ । हेलिकोप्टर दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ ।

National Life

अमेरिकी रक्षा मन्त्रालयको नितीअनुसार यस समाचारको विस्तृत विवरणलगायत मारिएका व्यक्तिहरुको परिचय भने खुल्लाइएको छैन् । यसैबीच अफगान सरकार र गठबन्धनसेनासँग लडिरहेका तालिवानी लडाकू समूहले पूर्वी लोगर प्रान्तमा भएको यस हेलिकोप्टर दुर्घटना गोली हानेर खसालेको दाबी गरेका

प्रतिकृया