• ६ असोज २०८३, मंगलबार
  • १२ः५२ दिउँसो

बैतडीमा वडाअध्यक्ष मृतृ फेला

प्रकाशित मिति

२०७६ मंसिर ४ गते, बुधबार ०३:४१

बैतडी, पञ्चेश्वर गाउँपालिका–४ का वडाअध्यक्ष राजबहादुर चन्दको बुधबार निधन भएको छ । अध्यक्ष चन्द घर नजिकै कँडेधार भन्ने स्थानमा मृत अवस्थामा भेटिएका स्थानियले बताएका छन् ।

National Life

मंगलबार राति कैलपाल मन्दिर धुराजातमा सहभागी भएका वडाध्यक्ष चन्द बुधबार बिहान मृत फेला परेका थिए ।  स्थानियले खबर गरे पछि प्रहरीको टोली घटनास्थल गई थप अनुसन्धान गरेको छ ।

प्रतिकृया