• २३ भदौ २०८३, मंगलबार
  • ११ः१८ बिहान

मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु

प्रकाशित मिति

२०७६ कार्तिक ३० गते, शनिबार ०१:४४

काठमाडौँ, काठमाडौँमामा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।शनिबार बिहान बा ९१ प १७६६ नम्बरको मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा महानगरीय प्रहरी प्रभाग बलम्भूमा कार्यरत बाजुराका प्रहरी जवान गोकुलबहादुर रोकायको मृत्यु भएको हो ।

National Life

रोकायको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो भने दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि बसेका उदयपुरको चौदण्डीगढी नगरपालि. ४, का प्रदीप मगरको सिभिल अस्पतालमै उपचार भईरहेको छ ।

प्रदीप सशस्त्र प्रहरी बल राष्ट्रिय प्रतिष्ठान मातातीर्थमा तालिमरत रहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया