• १ असोज २०८३, बिहीबार
  • ६ः०४ बेलुका

कतार जान कामदारले शुल्क बेहोर्नु नपर्ने

प्रकाशित मिति

२०७६ कार्तिक २८ गते, बिहीबार ०९:४८

काठमाडौं, कतार सरकारले आफ्नो देशमा आउने कामदारले भर्ना प्रक्रियामा कुनै प्रकारको शुल्क बेहोर्नु नपर्ने स्पष्ट पारेको छ ।

National Life

राष्ट्रिय मानव अधिकार आयोगद्वारा राजधानीमा आयोजित आप्रवासी कामदारको अधिकारसम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलनको ‘स्वास्थ्य तथा उत्तरदायित्व भर्ना प्रक्रियाको अभ्यास’ सत्रलाई सम्बोधन गर्दै कतारी अधिकारीले आफ्नो देश कामदारबाट लिइने शुल्कको विरोधमा रहेको जनाएको हो । कान्तीपुर दैनिक बाट साभार ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया