• २८ भदौ २०८३, आइतबार
  • १०ः११ बिहान

चिसोबाट नाकमा हुने एलर्जीबाट यसरी बचौँ

प्रकाशित मिति

२०७६ कार्तिक २७ गते, बुधबार ०३:१८

चिसो मौसममा विभिन्न समस्याहरु देखा पर्दछ जस मध्ये नाकको एलर्जी एक हो । यो एलर्जी वातावरण प्रदूषणको कारण निस्कने धुलोधुँवाका साथै चिसोले हुने गर्दछ । यस्तो समस्याबाट बच्न यस प्रकारको घरेलु उपाय अपनाउन सकिन्छ ।

National Life

सुकेको अदुवा, मरिच एवं मिश्रिलाई धुलो बनाएर १०–१० ग्राम र तुलसीको १० वटा पत्तालाई मिलाएर पिसेर ३–३ पत्ता गोली तातो पानीसँग तीन महिना सम्म लगातार प्रयोग गर्न सकेमा नाकको एलर्जीबाट बच्न सकिन्छ । एलर्जीबाट बच्न चिसो पदार्थ (बरफ, दही) लगायत खानेकुरा खानु हुदैन् ।

प्रतिकृया