• २८ भदौ २०८३, आइतबार
  • ३ः५९ दिउँसो

भक्तपुरमा नेकपाका उम्मेदवार ढकालद्धारा मनोनयन दर्ता

प्रकाशित मिति

२०७६ कार्तिक २१ गते, बिहीबार ०५:१५

भक्तपुर, आगामी मंसिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट देवी प्रसाद (डिपी) ढकालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

National Life

नेकपाका सचिवालय सदस्य वामदेव गौतम, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेत, नेकपा जिल्ला अध्यक्ष बचन देउजा लगायतको नेतृत्वमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको थियो ।
२०७४ सालमा भएको निर्वाचनमा तत्कालिन एमालेबाट निर्वाचित हरिशरण लामिछानको निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया