• ९ असोज २०८३, शुक्रबार
  • ७ः४८ बेलुका

लिपुलेकमा भारतीय हस्तक्षेप सैह्य हुँदैन, प्रतिवाद हुन्छ : अध्यक्ष दाहाल

प्रकाशित मिति

२०७६ कार्तिक २० गते, बुधबार १२:५०

दाङ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ताथ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले लिपुलेक आफ्नो नक्शामा राखेको हो भने यो कुनै पनि हालतमा सैह्य नहुने बताउनुभएको छ ।

National Life

दाङ्को घोराहीमा प्रेस संगठन दाङले गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले सिमा समस्या समाधान गर्न सरकारले पहल थालिसकेको जानकारी गराउनुभयो । आफू भारत भ्रमणमा गएको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित प्रष्टरुपमा लिपुलेकबारे असहमति राखेको उल्लेख गर्दै उहाँले चीन र भारतबीच असमती राख्दाराख्दै पनि भारतले एकतर्फी निर्णय गरेको भए यस्को कूटनीति र राजनीतिकरुपमा प्रतिवाद गर्ने बताउनुभयो ।

उहाँले प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउने कुरामा आफूहरु सकारात्मक रहेको पनि बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया