बैकिङ कसुर मुद्दाका फरार प्रकाश राज खत्री जेल चलान
प्रकाशित मिति
२०७६ कार्तिक ४ गते, सोमबार ०२:४४
भक्तपुर, बैकिङ कसुर मुद्दामा फरार रहेका एक जनालाई महानगरीय प्रहरी परिसरका प्रहरीले असोज १ गते पक्राउ गरी कारागार कार्यालय नख्खु, ललितपुर पठाइएको छ ।
पक्राउ पर्नेमा नंखेल गा.वि.स. ७ का हाल सुर्यबिनायक नगरपालिका–९ नंखेल बस्ने ४७ वर्षिय प्रकाश राज खत्री रहेका छन् । उनी अदालतबाट भएका कैद तथा जरिवाना फैसलाको कार्यान्वयन गर्ने सिलसिलामा बैकिङ कुसर मुद्दामा तत्कालिन पुनराबेदन अदालत पाटनको मिति २०७१/०१/२९ गते भएको फैसला बमोजिम तीन बर्ष कैद र आठ करोड पचास लाख रुपैया जरिवाना फैसला भई फरार रहेका थिए ।
अदालतमा पेश गरिएकोमा उनलाई जरिवाना वापतको रकम नबुझाएकाले सो जरिवाना वापत थप दश बर्ष कैद सजायको लागि ठेकी जम्मा तेह्र बर्ष कैद भुक्तान गर्नका लागी कारागार पठाएको हो ।
Related
Recent News
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया