• १३ असोज २०८३, मंगलबार
  • ४ः०२ बेलुका

नेप्से ९.६२ अंकले घट्यो, ४ अर्ब ६५ करोडको कारोबार

प्रकाशित मिति

२०८३ आश्विन १३ गते, मंगलवार ०३:४७

१३ असोज २०८३ काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६२ अंकले घटेर २६०३.७१ बिन्दुमा कायम भएको छ। मंगलबार ३६३ कम्पनीको १ करोड १० लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६५ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ।

National Life

यसदिन ११ उपसूचक राताम्य भएका छन्। निर्जीवन बीमा समूहको सूचक ०.११ प्रतिशत र अन्य समूहको सूचक ०.१२ प्रतिशतले बढेको छ।

मंगलबार ६९ कम्पनीको शेयर मूल्य बढ्दा १९९ कम्पनीको शेयर मूल्य घटेको छ। १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया