अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने
प्रकाशित मिति
२०८३ आश्विन ७ गते, बुधबार १२:४३
काठमाडौं । संयुक्त राज्य अमेरिकाले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई थप ४ अर्ब ६५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
बाढीपछि राहत तथा पुनर्स्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको जनाएको हो। यसअघि पनि अमेरिकाले राहत सामग्री, प्राविधिक सहयोग तथा करिब ७५ करोड रुपैयाँ बराबरको सहायता उपलब्ध गराएको थियो।
थप सहयोगबाट क्षतिग्रस्त भौतिक पूर्वाधार पुनर्निर्माण, खानेपानी तथा सरसफाइ र विपद् उद्धार तथा पुनरुत्थानका काममा सहयोग पुग्ने बताइएको छ। भविष्यका विपद् व्यवस्थापनका लागि ड्रोन खरिदमा समेत सहयोग उपयोग गरिने जनाइएको छ।
न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा अमेरिकी राजनीतिक मामिलाकी उपविदेशमन्त्री एलिसन हुकरले थप सहयोगबारे जानकारी गराएकी हुन्।
Related
Recent News
- बाढीपछि ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्ब क्षतिको प्रारम्भिक अनुमान
- अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने
- आजदेखि पोखरा–दुबई फ्लाई दुबईको नियमित उडान सुरु
- यी ६ लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही
- एक सातामा १० विधेयक संसद्मा दर्ता
- सुनचाँदीको भाउ बढ्यो, सुन ३ लाख २ हजार ३०० रुपैयाँ
- सवारीसाधनको प्रदूषण परीक्षणमा कडाइ, हप्तामा पाँच दिन अनुगमन हुने
- काठमाडौँमा इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो इन्द्रध्वजसहितको लिङ्गो
- यस्तो छ आजको मौसम
- प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया