• ३१ भदौ २०८३, बुधबार
  • १२ः४४ दिउँसो

सुनको मूल्य घट्यो, चाँदी पनि ओरालो

प्रकाशित मिति

२०८३ भाद्र ३१ गते, बुधबार ११:०८

३१ भदौ २०८३ काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १०० रुपैयाँमा कारोबार भइरहेको छ।

National Life

त्यस्तै, १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५७ हजार २ सय ९० रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले घटेर ४ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया